लागु औषध सहित तीन भारतीय नागरिक पक्राउ
रुपन्देही, २२ असार । रुपन्देही प्रहरीले लागु औषध सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
यु पी ४२ ए टि ५८ नम्बरको मिनी ट्रकमा आँप लिएर आएको ट्रक चेकजाँच गर्दा कोरेक्स नामक लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत महाराजगञ्जका २३ वर्षका मोहम्मद सलिम, २५ वर्षका गुड्डु सिंह र २२ वर्षका असपाक अहमत रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
