मुर्रे र नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा

भक्तपुर न्यूज

२२ असार २०७४ ४:०२

मुर्रे र नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा

एजेन्सी, २२ असार । विश्व नम्बर एक एण्डी मुर्रे र विश्व नम्बर दुई राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मुर्रेले जर्मनीका डस्टिन ब्राउनलाई ६–३, ६–२ र ६–२ को सेटमा हराउँदै र दुई पटकका विजेता नाडालले डोनाल्ड योङ्गलाई ६–४, ६–२ र ७–५ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *