नेकपा संयुक्तले मन्त्री छान्यो
काठमाडौं, २१ असार । नेकपा संयुक्तले देउवा सरकारमा पठाउने मन्त्री छानेको छ । मंगलबार बसेको पार्टीको पोलिटव्यूरो बैठकले देउवा सरकारमा पठाउने मन्त्री छानेको हो ।
पार्टीबाट वर्तमान मन्त्रिपरिषदमा सांसदले मिथिला चौधरीलाई पठाउने निर्णय गरेको अध्यक्ष गणेश साहले जानकारी दिए । चौधरी समानुपतिकबाट सांसाद बनेकी हुन् । उनी सप्तरीबाट प्रतिनिधित्व गर्छिन । नेकपा संयुक्तका तीन जना सांसद् रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००