नेकपा संयुक्तले मन्त्री छान्यो

भक्तपुर न्यूज

२१ असार २०७४ २:४०

नेकपा संयुक्तले मन्त्री छान्यो

काठमाडौं, २१ असार । नेकपा संयुक्तले देउवा सरकारमा पठाउने मन्त्री छानेको छ । मंगलबार बसेको पार्टीको पोलिटव्यूरो बैठकले देउवा सरकारमा पठाउने मन्त्री छानेको हो ।

पार्टीबाट वर्तमान मन्त्रिपरिषदमा सांसदले मिथिला चौधरीलाई पठाउने निर्णय गरेको अध्यक्ष गणेश साहले जानकारी दिए । चौधरी समानुपतिकबाट सांसाद बनेकी हुन् । उनी सप्तरीबाट प्रतिनिधित्व गर्छिन । नेकपा संयुक्तका तीन जना सांसद् रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *