करेन्ट लागेर तामाङको मृत्यु
नुवाकोट, १६ असार । नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठ चिरान गर्ने क्रममा करेन्ट लागेर विदुर नगरपालिका– १२ चारघरेका मानबहादुर तामाङको मृत्यु भएको हो ।
आफ्नै फर्निचर उद्योगमा काठ चिरान गर्ने क्रममा हिजो साँझ करेन्ट लागेर घाइते भएका ७० वर्षका तामाङको उपचारको क्रममा आज त्रिशूली जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४