प्रधानमन्त्रीको जिल्लामा माओवादीले खाता खोल्यो
डडेलधुरा, १५ असार । डडेलधुराको अजयमेरु गाउँपालिका ६ नं. वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । केन्द्रका दानबहादुर खड्काको प्यानल नै बिजयी भएको हो । खड्काले ५४८ मत पाएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३ सय १६ मत पाएका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवारले भने १ सय ७५ मत पाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३