फयूल सेन्टर नजिकै लागेको आगो नियन्त्रणमा

भक्तपुर न्यूज

१३ असार २०७४ १३:३४

फयूल सेन्टर नजिकै लागेको आगो नियन्त्रणमा

भक्तपुर, १३ असार । भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ मा रहेको सिद्धार्थ फयूल सेन्टर नजिकै आगलागी भएको छ । सेन्टर नजिकै रहेको एउटा ग्यारेजबाट आगो निस्किदा आगलागी भएको प्रत्यक्षदशीले बताएका छन् ।

आगलागीबाट ग्यारेज आसपासमा के कति क्षति भयो भन्ने विवरण आएको छैन भने फ्यूल सेन्टर सुरक्षित रहेको थिमि प्रहरीले जानकारी दिएको छ ।  आगालागीको कारण पनि पत्ता नलागेको प्रहरीले बताएको छ । अहिले उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *