सायद २ को नयाँ ट्रेलर सार्वजनिक
काठमाडौं, १२ असार । असार ३० बाट प्रर्दशनमा आउने चलचित्र सायद २ को नयाँ ट्रेलर सार्वजनिक गरेको छ ।
चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ । यस चलचित्र लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । सुनिल रावलको निर्माणमा बनेको चलचित्रमा लेखन पनि पुष्पराजकै रहेको छ । चलचित्रमा युवापुस्ता विचको प्रेम, बदला तथा धोकालाई देखाउन खोजिएको छ।
हेर्नुहोस यस्तो छ चलचित्रको दोस्रो ट्रेलर :-
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३