बिबाह बन्धनमा बाँधिदै नायिका नीशा र क्रिकेटर शरद

भक्तपुर न्यूज

११ असार २०७४ ८:३५

बिबाह बन्धनमा बाँधिदै नायिका नीशा र क्रिकेटर शरद

काठमाडौं, ११ असार । नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीच असार १६ गते विवाह हुने भएको छ । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभाइमाझ पुगेसँगै विवाह हुने पक्का भएको हो । लामो समयदेखि प्रेममा रहेका निशा र शरदले बिहे गर्दै सम्बन्धलाई औपचारिकता दिन लागेका हुन् ।
केही दिन अगाडि नीशा र शरदको बिहे हुँदै भन्ने खबर सार्वजनिक भएको थियो । धेरैलाई यो खबरमा बिश्वास गर्न गाह्रो पनि भएको थियो ।
निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *