आईएसद्वारा इराकको ऐतिहासिक मस्जिद ध्वस्त
एजेन्सी, ८ असार । मध्यपूर्वी देशहरुमा हिंसात्मक गतिविधि चलाउदै आएको विद्रोही संगठन इस्लामिक स्टेट आईएसले ईराकको मोसुल शहरमा रहेको पुरानो तथा महत्वपूर्ण ऐतिहासिक मस्जिद भत्काईदिएका छन् ।
इराकी सेनालाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखे अनुसार सो मस्जिद ८ सय बर्ष पुरानो तथा ऐतिहासिक महत्वको थियो । मस्जिदको आक्रमणले वरपरको भवनहरुमा पनि क्षति पुगेको छ ।
इराकका प्रधानमन्त्री हैदर अल अवदीले मोसुलको पहिचानको रुपमा रहेको मस्जिद भत्काई दिएर आईएसले गल्ति गरेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०