लाइसेन्स वितरण २१ गतेसम्म बन्द
काठमाडौं, ५ असार । यातायात व्यवस्था कार्यालय वागमतिमा सवारी चालक अनुमति दिने सम्बन्धिका सबै काम बन्द भएका छन् । दोस्रो चरणको निर्वाचनमा कर्मचारी तथा ट्राफिक प्रहरी खटिनुपर्ने भएकोले नयाँ आवेदन दर्ता, लिखित परीक्षा, रिट्रायल असार २१ गतेसम्मको लागि बन्द गरिएको यातायात व्यवस्था कार्यालय वागमतिले जानकारी दिएको छ ।
असार २२ गतेबाट सबै काम सुचारु हुने कार्यालयले प्रष्ट पारेको छ । यसअघि फर्म भरीसकेका, परीक्षा दिइसकेकाहरुले पनि २२ गतेपछिमात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५