नेकपा एमाले र माओवादी केन्द्रवीच झडप
नेपालगञ्ज ४ असार । मनोनय दर्तामा शक्तिको प्रदर्शनका क्रममा बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप भएको छ । एमालेले मनोनयन दर्ता गरेर फर्किँदै गर्दा र माओवादी र्यालीसहित मनोनयन दर्ता गर्न जाँदै गर्दा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा २ जना प्रहरी सहित तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । झडप नियन्त्रण लिन प्रहरीले अश्रूग्यास र हवाई फायर गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
