नेकपा एमाले र माओवादी केन्द्रवीच झडप

भक्तपुर न्यूज

४ असार २०७४ १२:४३

नेकपा एमाले र माओवादी केन्द्रवीच झडप

नेपालगञ्ज ४ असार । मनोनय दर्तामा शक्तिको प्रदर्शनका क्रममा बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप भएको छ । एमालेले मनोनयन दर्ता गरेर फर्किँदै गर्दा र माओवादी र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै गर्दा झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा २ जना प्रहरी सहित तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । झडप नियन्त्रण लिन प्रहरीले अश्रूग्यास र हवाई फायर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *