आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ४ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ५ सय रुपैयाँका कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०