जगातीमा फिजिकल फिटनेशको उद्घाटन
भक्तपुर, ३ असार । भक्तपुरको जगातीमा यूनिभर्सल फिजिकल फिटनेसको उद ्घाटन गरिएको छ । स्वस्थ रहौं ब्यायम गरो भन्ने नारा साथ उक्त फिटनेशको उद्घाटन गरिएको हो । उक्त फिटनेशको भक्तपुर बढि बिल्डड संघका अध्यक्ष बाबुकाजी मानन्धरले गरेका हुन् । सो फिटनेश जिम क्लबमा सदस्य भएकालाई भुलाँच्चामा रहेका सुटर हयाच फुट्सलमा ३ सय रुपैयाँको छुट व्यवस्था गरिएको छ ।
यस्तै मध्यपुर थिमीमा रहेको सिटि फ्ल्यास स्वीमिङ पुलमा १ सय रुपैयाँको छुट व्यवस्था गरिएको छ भने गठ्ठाघरमा रहेको युनिभर्सल स्टार फुडल्याण्डमा र सल्लाघारीमा रहेको न्यू भिआईपी रेष्टुरेन्ट एण्ड बारमा १० प्रतिशतको छुटको व्इवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रमका वक्ताहरुले स्वस्थ रहन फिजिकलको अबस्था सबैमा रहेको बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५