आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ३१ जेठ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ रहेको सुन आज पनि ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता सुरु भएपछि सुनको भाउमा कुनै परिवर्तन भएको छैन् ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन ७ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
