आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २८ जेठ । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले घटेको छ । शुक्रबार ७ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ६५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
