चाँगुनारायणको धन्यवाद कार्यक्रममा काँग्रेसको विवाद
भक्तपुर २० जेठ । नेपाली काँग्रेस चाँगुनारायण समन्वय समिति भक्तपुरको आयोजनामा आज विहान आयोजित धन्यवाद कार्यक्रममा विवाद उत्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्ने मतदाता, शुभेच्छुक र नगरबासीलाई धन्यवाद दिन आयोजित उक्त कार्यक्रममा निर्वाचनका समयमा नेपाली काँग्रेसमा सदियौं देखि रहि आएको गुट उपगुटका कारण अन्र्तघात हुँदा पराजय भोग्नु परेको बिषयमा विवाद बढेको थियो ।
उक्त विवाद चर्किदै जाँदा धन्यवाद कार्यक्रमस्थल नै केहीबेर तनावपूर्ण रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
