चाँगुनारायणको धन्यवाद कार्यक्रममा काँग्रेसको विवाद
भक्तपुर २० जेठ । नेपाली काँग्रेस चाँगुनारायण समन्वय समिति भक्तपुरको आयोजनामा आज विहान आयोजित धन्यवाद कार्यक्रममा विवाद उत्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान गर्ने मतदाता, शुभेच्छुक र नगरबासीलाई धन्यवाद दिन आयोजित उक्त कार्यक्रममा निर्वाचनका समयमा नेपाली काँग्रेसमा सदियौं देखि रहि आएको गुट उपगुटका कारण अन्र्तघात हुँदा पराजय भोग्नु परेको बिषयमा विवाद बढेको थियो ।
उक्त विवाद चर्किदै जाँदा धन्यवाद कार्यक्रमस्थल नै केहीबेर तनावपूर्ण रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००