मन्त्रीपरिषद् बैठक बस्दै
काठमाडौं, १५ जेठ । मन्त्रीपरिषद बैठक बस्ने भएको छ । सोमबार आज दिउँसो साढे २ बजे सिंहदरबार मन्त्रीपरिषद बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले केहि महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतको दाबी छ । यस विषयमा सचिवालयले केहि खुलाइएको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
