दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित
काठमाडौं, १० जेठ । मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ । नेपाल मलेलिसासँग ४–१ ले पराजित भएको हो । यसअघि सोमबार भएको पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो ।
कोता किनाबालुस्थित ययुएमएस रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल खाएको हो । खेलको अन्त्यतिर स्ट्राइकर सजना रानाले नेपालका लागि सान्त्वना गोल गरेकी थिइन् ।
साउथ इस्ट एशियन गेमको तयारीमा रहेको मलेसियाले नेपालसँग मैत्रीपूर्ण फुटबलको प्रस्ताव गरेपछि नेपाल दुई मैत्रीपूर्ण फुटबलका लागि मलेसिया पुगेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५