दुबईमा प्युठान स्वर्गद्वारी सेवा समाज गठन
दुबई २१ मे, (एजेन्सी)। दुवईमा रहेको प्यूठान जिल्लाका नेपालीहरुले प्यूठान स्वर्गद्वारी सेवा समाज गठन गरेका छन् । बिभिन्न पेसामा कार्यरत ५ हजार बढी प्युठानीहरुको उपस्थतिमा केशर केसीको अध्यक्षतामा भएको भेलाले १९ जनाको प्यूठान स्वर्गद्वारी सेवा समाज गठन गरेको हो ।
दुबईमा रहेका प्युठानीहरुको बिभिन्न समास्याको समाधान गर्नेका साथै प्युठानमा पर्न सक्ने बाढीपहिरो, अन्य आपतविपतका समस्याहरुको लागि सहयोग गर्ने उद्देश्यले समाज गठन गरिएको हो ।
समाजको अध्यक्षमा दुजमान सुनार, उपाध्यक्षमा इमानसिंह केसी, सचिवमा हेमन्त घिमिरे, सह सचिवमा हरि शर्मा गोराथोकी, कोषाध्यक्षमा ठगेन्ऽ सुनार र बिक्रम बिष्ट, सदस्यहरुमा गोपाल सुनार केशर केसी कमल सिंह पुनः बिन्दु मल्ल लगायत छन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
३ जेठ २०८२ १४:२१