वीरेन्द्रनगरको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
सुर्खेत, ६ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। १४४०५ मत पाएका कांग्रेस उम्मेदवार देवकुमार सुवेदीले १३८९९ मत ल्याएका एमाले उम्मेदवार बालाराम शर्मालाई पराजित गर्दै मेयरमा विजय हासिल गरेका हुन्। उपमेयरमा भने एमालेकी मोहनमाया ढकाल विजयी भएकी छन् उनले कांग्रेसकी उम्मेदवार जानकी सिंहलाई पराजित गरेकी हुन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३