चाँगुनारायणमा रोकिएको मतगणना शुरु
भक्तपुर ५ जेठ । चाँगुनारायण नगरपालिका वडा नं ३ को स्थगीत भएको मतगणना फेरी शुरु भएको छ । मतदान गर्ने स्वस्तिक छापमा भएको निलो रंग फरक आएको भन्दै गणनास्थलमा विवाद बढेपछि मतगणना स्थगीत गरिएको थियो ।
विवादपछि बसेको सर्वदलिय बैठकपछि निर्वाचन आयोगले मसिले केही फरक पर्दैन भनि भनेपछि रोकिएको मतगणना शुरु भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
