चाँगुनारायणमा काँग्रेस अग्रस्थानमा
भक्तपुर ५ जेठ । चाँगुनारायण नगरपालिकामा मेयरमा नेपाली काँग्रेसले अग्रस्थान लिईरहेको छ । अहिले यहाँ काँग्रेसले १५४५ मत प्राप्त गरेको छ ।
एमालेले १११२ मत ल्याएर दोस्रो स्थान ओगटेको छ । यस्तै राप्रपाले मेयरमा ९२४ र नेमकिपाले मेयरमा ५२१ मत ल्याएका छन् । यस्तै उपमेयरमा कांग्रेस १६४८, उपमेयरमा एमाले ११९२, उपमेयरमा राप्रपा ९००, उपमेयरमा नेमकिपा ३३३ मत रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
