काभ्रेको बनेपा नगरपालिकामा एमाले बिजयी
काभ्रे ५ जेठ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयरसहित प्यानल बिजय हासिल गरेको छ । बनेपाको इतिहासमै पहिलो पटक एमालेले जितेको हो ।
मेयरमा एमालेका लक्ष्मीनरसिंह बादे श्रेष्ठले ११ हजार ४०९ मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राम जोशीले १७२१ मत काम प्राप्त गरे । उपमेयरमा पनि एमालेकै रेखा दाहाल ११००२ मत प्राप्त गरी बिजयी भएकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३