सुर्खेतको लेकवेशी नगरपालिकाको मेयर र उपमेयरमा एमाले
सुर्खेत ४ जेठ । सुर्खेतको लेकवेशी नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन्। प्रमुख निर्वाचन अधिकृत रत्नप्रकाश गिरीका अनुसार एमाले उम्मेदवार गगन सिंह सुनारले ५७५३ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश पौडेलले ४३९९ मत पाएका छन्।
त्यस्तै उपमेयरमा एमालेकी शान्तिकुमारी छन्त्याल ५७४० मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिष्पर्धी कांग्रेसकी लिलमति बिकले ४४३८ मत ल्याएकी छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३