भक्तपुर वडा नं २ मा नेमकिपा प्यानल विजयी
भक्तपुर २ जेठ । भक्तपुर नगरपालिकाको वडा नं २ मा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ । मजदुर किसान पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद बासुकलाको प्यानल नै विजय भएको हो । यसरी विजयी हुने महिला सदस्यमा तुल्सीलक्ष्मी डुमरु, दलित महिलामा मंगलालक्ष्मी शाही, र सदस्यमा रत्नकाजी नायवारी, श्यामसुन्दर मातागं रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
