नगरकोटमा बुधबार पुन मतदान हुने

भक्तपुर न्यूज

२ जेठ २०७४ ४:२६

नगरकोटमा  बुधबार पुन मतदान हुने

भक्तपुर, २ जेठ  । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिको नगरेकोटमा बुधबार पुन मतदान हुने भएको छ । आईतबार चाँगुनारायण नगरपालिको नगरकोट ख मा नेपाल मजदुर किसान पाटीको चुनाव  चिन्ह विना नै २२ वटा मतदान भएको थियो ।

२२ वटा मत खसीसकेपछि मात्रा चुनाव  चिन्ह नभएको मतदान अधिकृतलाई जानकारी भएपश्चात केही समय विवाद भएको थियो । सो बिषयलाई केही बिवाद भएता पुन मतदान गर्ने निर्वाचन आयोगले बताएको थियो ।  नेपाल मजदुर किसान पाटीले उक्त २२ वटा मत बदर गरि पुन ः निर्वाचन गर्नुपर्ने माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय