भक्तपुर नपामा नेमकिपाले खाता खोल्यो
भक्तपुर, २ जेठ । भक्तपुरजिल्लाको भक्तपुर नगरपालिकाको वडा नं. १ मा नेपाल मजदूर किसान पार्टीका उम्मेदार श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएका छन्। खत्रीले एक हजार ३ सय ७६ मत ल्याई विजयी भएका थिए भने काँग्रेसका पवन भुजुले ५ सय ४ मत ल्याएका थिए । भने एमालेका नारायण सुन्दर सिन्ताकलले ४ सय ३८ मत ल्याएका थिए ।
महिला सदस्यमा नेमकिपाका गंगालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज सिल्पकार र सूर्य प्रसाद श्रेष्ठ विजयी भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४