भक्तपुर नपामा नेमकिपाले खाता खोल्यो

भक्तपुर न्यूज

२ जेठ २०७४ १:०५

भक्तपुर नपामा नेमकिपाले खाता खोल्यो

भक्तपुर, २ जेठ । भक्तपुरजिल्लाको भक्तपुर नगरपालिकाको वडा नं. १ मा नेपाल मजदूर किसान पार्टीका उम्मेदार श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएका छन्। खत्रीले एक हजार ३ सय ७६ मत ल्याई विजयी भएका थिए भने काँग्रेसका पवन भुजुले ५ सय ४ मत ल्याएका थिए । भने एमालेका नारायण सुन्दर सिन्ताकलले ४ सय ३८ मत ल्याएका थिए ।
महिला सदस्यमा नेमकिपाका गंगालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज सिल्पकार र सूर्य प्रसाद श्रेष्ठ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *