भक्तपुरमा ७० प्रतिशत मत खस्यो
भक्तपुर, ३१ बैशाख । स्थानीय तहको निर्वाचन अन्र्तगत भक्तपुरमा अहिलेसम्म झन्डै ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले जानकारी दिएका छन् ।
बिहान पाँच बजेदेखि नै मतदान गर्न पुगेका मतदाताहरु आ–आफ्नो मतदान केन्द्रमा पुगेर मत हाल्ने काम जारी राखेका छन् ।
राईका अनुसार भक्तपुरमा झन्डै ८० देखि ९० प्रतिशत मत खस्ने अनुमान गरिएको उनले जानकारी दिए । दिउँसो केही समय बर्षा भएता पनि मतदाताहरुको हर्षोउल्लासका साथ उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००