आज पनि ओर्लियो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

२० वैशाख २०७४ १०:३८

आज पनि ओर्लियो सुनचाँदीको मूल्य

काठमाडौं, २० बैशाख । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ६०रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ५५ मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *