भोलिबाट एनसेलको नि:शुल्क फेसबुक बन्द
काठमाडौं, १८ बैशाख । दुरसंचार सेवा प्रदायक एनसेलले आफ्ना प्रयोगकर्ताहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क फेसबुक सेवा भोलिबाट बन्द हुने भएको छ।
एनसेलले फागुन ३ देखि डाटाबाट फेसबुक चलाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको थियो। फेसबुकसँगको सहकार्यमा सुरु गरिएको उक्त सेवा वैशाख १९ गतेबाट बन्द हुने एनसेलले जानकारी दिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
