भोलिबाट एनसेलको नि:शुल्क फेसबुक बन्द

भक्तपुर न्यूज

१८ वैशाख २०७४ ९:०५

भोलिबाट एनसेलको नि:शुल्क फेसबुक बन्द

काठमाडौं, १८ बैशाख । दुरसंचार सेवा प्रदायक एनसेलले आफ्ना प्रयोगकर्ताहरुलाई उपलब्ध गराउँदै आएको निःशुल्क फेसबुक सेवा भोलिबाट बन्द हुने भएको छ।
एनसेलले फागुन ३ देखि डाटाबाट फेसबुक चलाउँदा शुल्क नलाग्ने व्यवस्था गरेको थियो। फेसबुकसँगको सहकार्यमा सुरु गरिएको उक्त सेवा वैशाख १९ गतेबाट बन्द हुने एनसेलले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *