२ सयले बढ्यो सुन
काठमाडौं, १७ बैशाख । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ५४ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य भने आज स्थिर रहेको छ । हिजो ७ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ७० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
