नायिका रेखा थापा काठमाडौंको उपमेयरमा लड्ने
काठमाडौं, ४ बैशाख । काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर पदमा राप्रपाले उम्मेद्वार उठाउने टुंगो लगाएको छ । मेयरमा पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ र उपमेयरमा अभिनेत्री रेखा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाको काठमाडौं जिल्लाले आज बसेको बैठकले यो निर्णय गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
