मतदाता शिक्षा स्वयमसेवक परिचालन

भक्तपुर न्यूज

२ वैशाख २०७४ ६:१९

मतदाता शिक्षा स्वयमसेवक परिचालन

काठमाडौ २ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि मुलुकभर तोकिएका २१ हजार मतदान केन्द्रमा मतदाता शिक्षा स्वयमसेवक परिचालन गर्दैछन् ।
सम्पूर्ण जिल्लामा केन्द्रिय, क्षेत्रिय एवम् स्थानिय स्तरको प्रशिक्षण तालिम सम्पन्न भइसकेकाले आजदेखि मतदाता शिक्षा स्वयमसेवक आजबाट गाउँगाउँका खटिने आयोगको सूचना केन्द्रले जानकारी दिएको छ ।

आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार जना मतदाता शिक्षा स्वयम सेवक खटाएको जनाएको छ । सवै जिल्लामा भोलीदेखि मुख्य निर्वाचन अधिकृतको कार्यलय समेत खोल्ने आयोगको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *