सुनको मूल्य एक सयले बढ्यो, चाँदीको स्थिर

भक्तपुर न्यूज

२३ चैत २०७३ ६:४३

सुनको मूल्य एक सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौं, २३ चैत । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । हिजो ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सयले बढेर ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। तोलामा ८ सय १५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय