आजबाट चलचित्र पलास प्रदर्शनमा
काठमाडौं, १८ चैत । आजबाट देशभर चलचित्र पलास सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो चलचित्र प्रदर्शनमा आएको हो । अभिनेत्री रेखा थापाको प्रमुख भूमिका रहेको पलासमा अयुव केसी र कामेश्वर चौरासियाको समेत अभिनय देख्न पाइन्छ ।
करिब एक बर्षको अन्तरालमाअभिनेत्री रेखाको चलचित्र दर्शक माँझ आएको हो । त्यसैले पनि चलचित्रको ब्यवसाय हुने अनुमान गरिएको छ । सेन्सर बोर्ड चलचित्र बालबालिकाको लागि रोक लगाउदै प्रदर्शन अनुमती दिएको हो । सम्बाद एडल्भ भएका कारणले चलचित्रले पनि एडल्भ सर्टिफिकेट पाएको छ ।
कृषा चौलागाइले बनाएको यो चलचित्रमा रेखाले आफु भन्दा धेरै कान्छो हिरो कामेश्वरसँग रोमान्स गरेकी छन् । चलचित्रमा रेखाको एक्सन समेत रहेको प्रचार गरिएको छ । चलचित्र सुवास कोइराले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३