सुनको मूल्य घट्यो, चाँदी भने स्थिर
काठमाडौं, १७ चैत । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी भने स्थिर रहेको छ । आज पनि हिजैको दरमा अर्थात प्रतितोला ८ सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००