भक्तपुरमा एका बिहानै मोटरसाइकल चालकको मृत्यु
भक्तपुर, १४ चैत । सूर्यविनायकको कालाँचामा मोटरसाइकल र बस ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा विरगन्जका राहुल शाह तेली रहेको प्रहरीले जनाएको छ ।
बा ३५ प ५२५५ नम्बरको मोटरसाइकल र बा २ ख ३६०६ नम्बरको बसमा ठोकिँदा मोटरसाइकलका चालकको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्ट माष्र्टमको लागि शिक्षण अस्पताल काठमाडौं लगिएको छ । बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी बृत थिमिका प्रमुख श्याम बाबु ओलियाले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५