सुनको मूल्य स्थिर, चाँदी बढ्यो

भक्तपुर न्यूज

१३ चैत २०७३ ८:२७

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं, १३ चैत । आज साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ५४ हजार ८ सय रुपैयाँले कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी भने तोलामा ५ रुपैयाँले बढेको छ। गत शुक्रबार ७ सय ९० मा कारोबार भएको चाँदी आज ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय