सात सयले महँगियो सुन
काठमाडौं, ९ चैत । आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ। हिजो तोलाको ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा सुन आज ७ सयले बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
