सुनको मूल्य स्थिर, चाँदी बढ्यो
काठमाडौं, ६ चैत । आज सुनको मूल्य स्थिर रहेको छ। गत शुक्रबार कारोबार भएकै मूल्य प्रतितोला ५४ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीमा भने प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ८५ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
