चिनीको मूल्यले नेपाली बजारमा महंगीने
काठमाडौं ५ चैत । सरकारी गोदाममा चिनी सकिएपछि यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी ल्याइने भएको छ । अर्थ मन्त्रालयले चिनी ल्याउन स्वीकृति दिएपछि साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडले तत्कालै ५० हजार मेट्रिकटन चिनी ल्याउन ‘इन्टरनेशनल बिडिङ’ गर्ने निर्णय गरेको छ ।
साल्ट ट्रेडिङ भारतबाट चिनी आयातका लागि सहुलियत भन्सार माग्दै अर्थ मन्त्रालयमा निकै अघि प्रस्ताव पठाएको थियो । बजारमा अभाव देखाएर ब्यापारीहरुले चिनीको मूल्य बढाएपछि मात्रै मन्त्रालयले चिनी आयातको अनुमति दिएको छ । यो वर्ष चिनीको मूल्यले नेपाली बजारमा महंगीको रेकर्ड नै राखेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४