सुनको मूल्य एक्कासी बढ्यो

भक्तपुर न्यूज

३ चैत २०७३ १०:०९

सुनको मूल्य एक्कासी बढ्यो

काठमाडौं, ३ चैत । लगातार घट्न थालेको सुनको भाउ आज ह्वात्तै बढेको छ । सुन आज तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय