कम्बोडियाका उपप्रधानमन्त्रीको निधन
एजेन्सी, ३ चैत । कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा हिजो निधन भएको छ । संसदका सदस्य, उपप्रधानमन्त्री सममेच भिवोल पान्हा सोक एनको सन् २०१७ को मार्च १५ का दिन १८ः३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको सरकारद्वारा जारी शोक वक्तव्यमा लेखिएको छ ।
सोक कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता थिए। अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उनी केन्द्रीय कार्यसमिति सदस्य थिए । सन् १९९८ देखि उनी कम्बोडियोको मन्त्री भएका थिए भने सन् २००४ मा पदोन्नति भई उपप्रधानमन्त्री बनेका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४