लिभरपुलले बर्नलीलाई हरायो
एजेन्सी, ३० फागुन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले बर्नलीलाई २–१ ले हराएको हो । लिभरपुलको जितमा जर्जिनियो विनाल्डम र एमरे क्यानले गोल गरे । बर्नलीका लागि एस्ली बन्र्सले एक गोल गरे ।
जितपछि चौथो स्थानको लिभरपुलको २८ खेबलाट ५५ अंक भएको छ । एक खेल बढी खेलेको लिभरपुल शीर्ष स्थानको चेल्सी भन्दा ११ तथा दोस्रो स्थानको टोटनह्याम र तेस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा एक अंकले पछि छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४