आफ्नो देशमाथि प्रतिबन्ध लगाउने देशलाई भिसा नदिने इजरायलको घोषणा
एजेन्सी फागुन २४ । इजरायलको संसद्ले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने र त्यस्तो प्रतिबन्धलाई समर्थन गर्ने जुनसुकै देशका नागरिकलाई पनि भिसा नदिने कानुन पारित गरेको छ ।
नयाँ कानुन अनु्सार इजरायलमाथि प्रतिबन्ध लगाउने देशका नागरिकलाई भिसा परमिट दिइने छैन । यद्यपी कानुन कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट नपारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उक्त कानुनले प्यालेस्टायनी नेतृत्वको समर्थन गर्ने समूह मारमा पर्ने बताएको छ । यता प्यालेस्टायन समर्थकले भने इजरायलको यो निर्णयको विरोध गरेका छन् । इजरायलमा कार्यरत प्यालेस्टायनीहरुको संख्या उल्लेख्य रहेको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३